दफा ४१
नेपाल सरकारसँग सम्पर्क
विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नेछ ।